दफा ३२क
कालो सूचीमा राख्नेः
(१) यस ऐन बमोजिम राजस्व चुहावटको कसूरमा अनुसन्धान तथा त कसूरमा अनुसन्धान तथा तहकिकात भई कसूरदार ठहरिएको व्यक्ति वा निकायलाई विभागले सार्वजनिक खरिद र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम कालोसूचीमा राख्नको लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्ति वा निकायलाई प्रचलित कानून बमोजिम कालो सूचीमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्ति वा निकायलाई प्रचलित कानून बमोजिम कालो सूचीमा राख्नु पर्नेछ ।